कुनै पनि व्यापार व्यवसाय (business) मा तिर्नु पर्ने वा फिर्ता गर्नुपर्ने रकमलाई दायित्व (Liabilities) भनिन्छ । दायित्वलाई देहायबमोजिम वर्गीकरण गर्न सकिन्छ ।
- स्थायी दायित्व (Fixed Liabilities)
- दीर्घकालीन दायित्व (Long Term Liabilities)
- चालु दायित्व (Current Liabilities)