4000 TV channels
Download TV Software. It's safe to install.
Safe to install software
Download TV Software. It's safe to install.
Number one rated software

Sunday, July 3, 2011

दायित्व

कुनै पनि व्यापार व्यवसाय (business) मा तिर्नु पर्ने वा फिर्ता गर्नुपर्ने रकमलाई दायित्व (Liabilities) भनिन्छ । दायित्वलाई देहायबमोजिम वर्गीकरण गर्न सकिन्छ 

  1. स्थायी दायित्व   (Fixed Liabilities)
  2.  दीर्घकालीन दायित्व   (Long Term Liabilities)
  3.  चालु दायित्व   (Current Liabilities)

सम्पत्ति

सम्पत्ति लाई English Language मा Assets भनिन्छ । यसलाई सामान्यतया दुई प्रकारमा वर्गीकरण गर्न सकिन्छ । ती दुई प्रकारहरु :-
  • अचल सम्पत्ति   (Fixed Assets)
  •  चल सम्पत्ति    (Current Assets)

वासलात

सम्पत्ति र दायित्वको विवरण वासलात हो । त्यस्तै कुनै पनि व्यवसायको आर्थिक (economy ) स्थिति कस्तो छ भनी जानकारी दिने आर्थिक विवरणलाई लाई पनि वासलात भनिन्छ । सामाजिक संघ / संस्था तथा व्यापारिक संस्था  र शैक्षिक संस्थाहरुले पनि आम्दानी र खर्च खाता तयार गरिसकेपछि आर्थिक विवरण का रुपमा वासलात तयार गर्ने गर्नुपर्दछ  वासलात नै अन्तिम खाता को अन्तिम रुप पनि हो । वासलातका सम्पत्ति र खर्च गरि दुई पक्ष छन । जहा सम्पत्ति बराबरको दायित्व हुनुपर्छ